क्यानडाका लागि नेपाली राजदूतमा भृगु ढु‌ंगाना सिफारिस

क्यानडाका लागि नेपाली राजदूतमा भृगु ढु‌ंगाना सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाको लागि नेपालको आवासीय राजदूतमा नयाँ नियुक्ति गरिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिपरिषदको सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढङगानालाई राजदूत पदमा नियुक्त गरेकी हुन् ।

उनलाई क्यानडाको लागि आवासीय र क्यूबा तथा जमैकाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको छ ।