काठमाण्डु – राजधानी काठमाण्डुको धोबी खोलामा कार खसेको छ ।
अनामनगरस्थित मदन भण्डारी कलेज नजिक आईतबार साँझ बा२१च ६६१४ नम्बरको कार सडकबाट खोलामा खसेको छ ।
कार खोलामा खसे पनि कुनै मानवीय क्षति भएको छैन । खोलामा खसेको कार हेर्न भीड लागेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया