पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेनबाट रानीमहलतर्फ गुडिरहेको भारतीय नम्बरको कार गएराति नारायण डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा भारतको उत्तर प्रदेश बस्ने एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा रहेका अरु पाँच जना भने सकुशल छन् ।