भारतीय सेनाका कर्णेल धोनीले कश्मिरमा ड्युटी गर्ने

भारतीय सेनाका कर्णेल धोनीले कश्मिरमा ड्युटी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमा सैनिकको रुपमा काम गर्ने भएका छन् ।

सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म गस्ती, गार्ड र पोस्टको डिउटी गर्ने भएका छन ।

३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए ।
यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय स्थल सेना प्रमुख बिपिन रावतले अनुमति दिएका थिए।