‘ए’ डिभिजन लिग स्थगनविरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटो फिचर)

काठमाण्डु– पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् । नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो । धर्नामा सहभागीहरूले ‘घरेलु लिग चलाउ, फुटबल बचाउ’, ‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल’, ‘नो…