ठडियो लिङ्गो, सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाण्डु - काठमाण्डुका वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ठड्याइएको हो। बिहीबार भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ । त्यसपछि…