विवाद सल्टिएपछि कंगना रनावतको ‘इमरजेन्सी’ को प्रदर्शन मिति तोकियो

एजेन्सी- अभिनेत्री कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ को प्रदर्शन मिति तोकिएको छ। सेन्सरबाट सर्टिफिकेट पाएसँगै फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको हो। ट्रेलर रिलिज भएदेखिनै विरोध सुरु भएको ‘इमरजेन्सी’ सन् २०२५ जनवरी १७ बाट रिलिज हुँने भएको छ । लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले यसलाई प्रमाणपत्र दिएको थिएन। आफूसँग सम्बन्धित…