काठमाडौं –कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले आफुमाथी सेक्सुअल हर्यास्टमेन्ट भएको बताएकी छन् । कलाकार संघ युएसएका वर्तमान अध्यक्ष तथा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ को आयोजक संस्थाका महासचिव सुमन बुढामगरले आफूलाई पटक–पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमो स्टाटस पोष्ट गर्दै बुढामगरले अनेक थरी प्रलोभन देखाउंदै हेलिकप्टरमा…