काठमाडौं - यस वर्षको प्रतिक्षा गरिएको सिनेमा ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक भएको छ। केही दिन अघि मात्र छायांकन सकाइएको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। लोक लयमा रहेको गीतमा गायक डेभिड शंकर र बिन्दु परियारको स्वर रहेको छ। गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने संगीत दीपक शर्माको रहेको छ। ‘पहिलो नम्बर’मा बोलको…