प्रचण्डले गरे चलचित्र जनक्रान्तिको पोष्टर सार्वजनिक

काठमाण्डु - चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित चलचित्र जनक्रान्ति निर्माण गर्न लागिएको हो । निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुने जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् । भाद्र दोस्रो…