बालेनले गरे पशुपति शर्माको गीतको प्रशंसा

काठमाण्डु- काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले हालै चर्चामा आएको गायक पशुपति शर्माको नयाँ गीतको प्रशंसा गरेका छन्। नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले झोले शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकालेका छन्। जुन लोकप्रिय बनेको छ। यसै परिवेशमा रहेर मेयर बालेनले उक्त गीतको प्रशंसा गर्दै एक पोष्ट गरेका हुन्। उनले…