काठमाण्डु– साउथ सुपरस्टार प्रभास स्टारर फिल्म सालार मार्च २१ मा पुनः रिलिज हुदैँछ । २०२३को डिसेम्बरमा रिलिज भएको सालारलाई फेरि रिलिज गर्न लागिएको हो । चलचित्रको पुनः रिलिजको लागि अग्रिम बुकिङ मार्च १३ मा खोलिएको थियो । बितेका ५ दिनमा चलचित्रले बुक माई शोमार्फत ५५ हजारभन्दा बढी टिकट बिक्री गरिसकेको छ। फिल्मले पहिलो दिन मात्रै…