एमबीएमा भर्ना हुन भारत पुगे पुरुषोत्तम यादव

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादव भारत पुगेका छन् । एमबीए अध्ययनका लागि भर्ना हुन उनी नोएडाको शारदा युनिभर्सिटीमा पुगेका हुन् ।उनले सोही कलेजबाट ब्याचलर पुरा गरेका थिए । सांसदमा शपथ लिएपछि आउन जान समस्या हुने भएपछि हतारमा युनिभर्सिटीमा पुगेको उनले बताए । 'सांसदको शपथ लिएपछि आउजाउमा विभिन्न प्रोटकलको समस्या हुने भनेर नै…