काठमाण्डु– काठमाण्डु महानगरपालिकामा भौतिक रुपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय खारेज हुने भएका छन् । काठमाण्डु महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै १०७ वटा विद्यालय खारेज गर्ने भएको हो । विभागले सूचीमा नाम प्रकाशित भएका विद्यालयहरुलाई शिक्षा विभागको सम्पर्कमा आउन भनेको छ । महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति…