काशीराम शर्मा बाँके– तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहेका दलबहादुर सुनार वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बने। दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाई राज्यमन्त्री बन्नुभएका सुनार त्यसपछि शिक्षा सेवामा लागे। सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेका छन्। ‘पद होइन, समाजसेवा सम्झिए,’…