काठमाण्डु– अमेरिकी डलरको भाउ लगातार बढेर ऐतिहासिक रेकर्ड बनाएको छ। लगातार बढेको अमेरिकी डलरको भाउ बुधबार एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको छ। मंगलबार यसको भाउ एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा थियो। सोमबार एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर…