ब्रेकिंग न्युज
रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा

वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु

काठमाण्डु – काठमाण्डुमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुन: सुरु भएको छ । वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र

आफ्नो अभिव्यक्ति फिर्ता लिन अध्यक्ष ओलीलाई राप्रपाको आग्रह

काठमाण्डु- ‘राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको राप्रपाले जनाएको छ । एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा

एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी आभुषण तिम्सिनाले दिए राजीनामा

काठमाण्डु – एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाले राजीनामा दिएका छन् । एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै तिम्सिनाले आइतबार राजीनामा दिने घोषणा गरेका हुन्। सरकारले गत