ब्रेकिंग न्युज
सुरुङभित्र ढुङ्गा खसेर अरुण तेस्रोमा एक मजदुरको मृत्यु, दुई घाइते

किमाथाङ्का – सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को सुरुङभित्र माथिबाट

सपना प्रधानले धरौटी मुक्त गरेका पृथ्वी मल्ल उच्च अदालतद्धारा दोषी ठहर

काठमाण्डु – मदिरा पिएर पैदलयात्री किचेर मारेको अभियोग लागेका पृथ्वी मल्ललाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ । मल्लले मदिराको नशामा चलाएको गाडीले किचेर पैदल यात्री लीला देवकोटाको मृत्यु

घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु- लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो । अघिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले घरजग्गाको कित्ताकाट खुलाउने

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाण्डु- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा चौधरीलाई पक्षमा ५३ सांसदले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा भने २९ सांसदल

काठमाण्डु फर्किएपछि रवि फेरि सत्ताको मोहमा, सरकारमा सहभागि हुन प्रधानमन्त्री प्रचण्डसँग बाग्रेनिङ!

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागि हुने सम्भावना बढेकाे छ । वैशाख १० गते भएको उपनिर्वाचन अन्तर्गत चितनव २ बाट विजयी भएपछि रास्वपाका सभापति रवि लामिछाने रवि पून: सरकारमा सहभागि