ब्रेकिंग न्युज
आज आमाको मुख हेर्ने दिन,मातातीर्थमा दर्शनार्थीको घुइँचो

काठमाण्डु –  काठमाण्डुको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा

संसदमा सांसदको खवरदारीः ‘अख्तियारले ठूला माछा समातेन’, नियुक्ति र क्षेत्राधिकारमा बहश

काठमाण्डु- प्रतिनिधिसभाका सांसदहरुले अख्तियार दुरुपयोग अनुसनधान आयोग भ्रष्टाचारमा निर्मम हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग

तनहुँबाट गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाइदिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते

तनहुँ १: सत्ता गठबन्धनका भट्टराईलाई एमाले र रास्वपाका उम्मेदवारको चुनौती, कसले मार्ला बाजी ?

काठमाण्डु- प्रतिनिधिसभाका तीन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ  । जसअनुसार बैशाख १० गते चितन २, बारा २ र तनहुँ १ मा उप निर्वाचन हुन लागेको हो । यी   तिन

बारा २ः यी उम्मेदवारबीच हुँदैछ कडा प्रतिस्पर्धा, उपेन्द्रलाई चुनाव जित्न कति सहज ?

काठमाण्डु- बाराको क्षेत्र न. २ यतिबेला चुनावी माहोलले तातेको छ । उपचुनाव नजिकिँदै जाँदा बारा २ मा उम्मेदवारहरुबीच प्रतिस्पर्धा गहिरिँदै गएको हो । वैशाख १० हुने उपचुनावका लागि उम्मेदवारहरु चुनावी