ब्रेकिंग न्युज
मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

काठमाण्डु — सरकारले आगामी मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आगामी साता बस्ने मन्त्रिपरिषदको बैठकले संघ र प्रदेशको निर्वाचनको मिति मंसिर ४ मै घोषणा गर्ने तयारी रहेको

करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा के छ छानबिन समितिको प्रतिवेदनमा ?

काठमाण्डु – तत्कालीन अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक

इन्सुरेन्सको २ करोड ५० लाख रुपैयाँ लिन विवाहपछि हत्या, ६ जना पक्राउ

काठमाण्डु –  योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी

इन्जिनमा समस्या देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

काठमाण्डु – यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाण्डुका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको

अमेरिकी मन्त्री नेपालमा :सेनालाई वेल-४१२ हेलिकोप्टर अनुदानमा दिने अमेरिकाको निर्णय

काठमाण्डु -संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई दुई वटा सैनिक हेलिकोप्टर अनुदानमा दिने भएको छ । सेनालाई अमेरिकाले दुई थान अमेरिकन वेल -४१२ हेलिकोप्टर अनुदानमा दिन सहमत भएको हो । दुवै