काठमाण्डु- नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री नियुक्त गरेका थिए। श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई…