काठमाण्डु - हिन्द महासागरमा एउटा टापु राष्ट्र छ–मेडागास्कर, जहाँ नेपाल जस्तै जेन जीको आन्दोलन भएको छ । मेडागास्करमा जेन जी आन्दोलनले पनि नेपाल जस्तै सत्ता परिवर्तन गरेको छ भने राष्ट्रपति देशबाटै पलायन भएका छन् । यद्यपी नेपालमा भएको जेन जी आन्दोलनले सत्ता परिवर्तन गरेपनि तत्कालीन प्रधानमन्त्रीले देश छाडेर भने भागेका थिएनन् । नेपालको जेन जी…