मधेशमा लोसपाको नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार बन्ने, जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति

काठमाण्डु - मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरूलाई आह्वान गरेपछि लोसपाको नेतृत्वमा गठबन्धनको सरकार बन्ने भएको छ । मंगलबार मध्यरातसम्म बसेको विभिन्न दलहरूको बैठकले लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा राती नै गठबन्धन सकरार बनाउनेबारे सहमति भएको हो । जनमत…