सर्वोच्च अदालतमा संसद् विघटन विरुद्धका ४ मुद्दा दर्ता, भोलि पेशी

काठमाण्डु – सर्वोच्च अदालतमा संसद् विघटन र सरकार गठन सम्बन्धी रिट निवेदन दर्ता भएका छन् । अदालतले मंगलवारदेखि नियमित कामकाज सञ्चालन गरेसँगै पहिलो दिन ४ वटा रिट निवेदन दर्ता भएका हुन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले दर्ता भएका ४ वटै रिट निवेदनको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए । प्रतिनिधिसभा विघटन र नयाँ…