काठमाण्डु– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । सर्वोच्च अदालतले मंगलबारदेखि रिट दर्ता गर्ने निर्णय गरेपछि पहिलो दिन नै अदालतमा ५ रिट पेश भएको हो। प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ। सबै रिट अध्ययनका क्रममा…