पूर्वसभामुख महराविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाण्डु– सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई आईतबार पक्राउ गरेको थियो। यसपटक थप अनुसन्धानका लागि म्याद नथपिइकनै जिल्ला सरकारी वकिलको कार्यालयले भन्सार छली र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४…