गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, बन्धकका परिवारसँग भेट गर्ने

काठमाण्डु - गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन् । गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरू पहिलो चरणमा सोमबार मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । हमासले करिब २० जना जीवित बन्धक र…