मैले संसारमा सबैभन्दा आदर, प्रेम, सत्कार र विश्वास गर्ने एक मात्र मान्छे मेरी आमा हुन् । आमाभन्दा ठूली, आमाभन्दा शक्तिशाली, आमाभन्दा पवित्र यो धर्तीमा केही छैन । आज म हुनुको कारण अर्थात् मेरो अस्तित्वको आधार नै मेरी आमा हुन्, त्यसैले आमा कहिल्यै पापिनी हुन्नन् । त्यसैले त ‘मातृदेवो भव:’ भनिन्छ । मेरो जीवित भगवान्, मेरी…