अख्तियारद्वारा पूर्वमन्त्रीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर, अधिकारीमाथि थप अनुसन्धान हुने

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा तत्कालीन प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयकी पूर्वमन्त्री तथा तत्कालीन सांसद रञ्जिता श्रेष्ठसहित ७ जनामाथि घुस र भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार पूर्वमन्त्री गुप्ताले कास्कीस्थित मालपोत…