काठमाण्डु - भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि ध्वस्त संसद भवनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी छन् । जेन–जीको आगजनीबाट खण्डहर बनेको भवन अवलोकनका लागि भण्डारी बिहीबार संसद भवन पुगेकी हुन् । उनले सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने हल लगायतका क्षेत्रहरूको अवलोकन गरेकी थिइन्। यसअघि उनले…