रौतहट र पर्सामा अति भारी वर्षा,अन्य कहाँ कति पर्‍यो पानी ?

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ। यस अवधिमा रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। अहिले पनि त्यस क्षेत्रमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टाको तथ्यंक विष्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरुमा अन्य क्षेत्रको तुलनामा…