देशभरको मौसम प्रतिकूल : टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध

काठमाण्डु – देशभरको मौसम प्रतिकूल बन्दै गएको र जोखिम बढ्ने भएकाले विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले सतर्क रहन आह्वान गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपद्जन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले…