काठमाण्डु - हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वको पर्व विजया दशमी, जसलाई प्रचलित रूपमा बडा दशैं भनिन्छ। शक्ति, सत्य र सांस्कृतिक एकताको प्रतिकको रूपमा वर्षेनी विशेष श्रद्धा र उल्लासका साथ मनाइन्छ। गुरु रविन्द्र आचार्यका अनुसार, विजया दशमी केवल एक धार्मिक पर्व मात्र नभई, देवी शक्तिको आराधना, सत्यको विजय र सामाजिक सद्भावको उत्सव हो। शक्तिको आराधना :…