मुख्य नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्नुपर्छ : महासचिव भुसाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले २३ गते जेनजी आन्दोलनले उठाएको मागअनुसार अहिलेको मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा दिनुपर्ने बताएका छन् । सोमबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजीको माग अनुसार अहिलेको मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा दिनुको साथै आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर…