केपी ओली छानबिन आयोगमा बयान दिन जानुपर्छ : ईश्वर पोखरेल

काठमाण्डु– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली भदौ २३ र २४ का घटना छानबिन गर्न बनेको आयोगमा बयान दिन जानुपर्ने बताएका छन्। बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गरे । उनले भने, ‘केपी शर्मा ओली आयोगमा बयान दिन…