नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी-२० शृङ्खला आजदेखि शुरू हुँदै

काठमाण्डु - नेपाली क्रिकेट टिमले शनिबार ऐतिहासिक खेल खेल्दैछ। नेपालले पहिलो पटक आइसीसीबाट मान्यता प्राप्त पूर्ण राष्ट्रसँग तीन वटा टी–२० सिरिज खेल्दैछ। पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ । नेपाली टोलीले युएईको शारजाह क्रिकेट मैदानमा यो सिरिज खेल्दैछ। नेपाली क्रिकेटमा ऐतिहासिक महत्त्व बोकेको यो सिरिजले नेपाली क्रिकेटलाई विश्व क्रिकेटमा पहिचान बनाउन मद्धत…