नयाँ मतदाता नामावली संकलन खुल्यो, अनलाइनबाट प्रि–रजिस्ट्रेसन हुने तर विदेशबाट दर्ता नहुने

काठमाण्डु – निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य पुन: सञ्चालन गर्ने भएको छ । आयोगको निर्णयअनुसार अब मिति २०८२ कात्तिक ३० गतेसम्म देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य चल्ने भएको हो । आयोगका अनुसार कार्यक्रमअन्तर्गत १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर यसअघि मतदाता नामावलीमा नाम दर्ता नगरेका नागरिकले बिहान…