अबका सम्भावित मन्त्रीहरू : युवा अनुहारलाई प्राथमिकता, शुक्रबारसम्म शपथ

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् हालसम्म ८ सदस्यीय छ । संविधानअनुसार मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन सकिन्छ तर जेनजी आन्दोलनको जगमा बनेको सरकारले सानो मन्त्रिमण्डल बनाउन चाहेको छ । मन्त्रिमण्डलमा अझै ४–५ जना नियुक्त हुनसक्ने सम्भावना छ । हालसम्म अनुभवी र विज्ञ व्यक्तिहरूलाई मन्त्री नियुक्ति गरिए पनि अब मन्त्रिपरिषद् विस्तार हुँदा युवा अनुहारलाई प्राथमिकतामा…