नवनियुक्त ४ मन्त्रीले लिए शपथ

काठमाण्डु– काठमाण्डुको शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन्। शपथ ग्रहण गरेका मन्त्रीहरू हुन्स् जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । यस शपथसँगै…