काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनाउने तयारी गरेकी छन् । हाल कानून मन्त्रालय गृहमन्त्री समेत रहेका ओमप्रकाश अर्यालले सम्हालिरहेका छन् तर सिन्हा मन्त्री नियुक्त भएसँगै कानून मन्त्रालय उनैलाई सम्हाल्न दिने तयारी रहेको उच्च स्रोतले जनाएको छ । २०७३…