जनअपेक्षाअनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले जनताको गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसात् गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधामनन्त्री कार्कीले कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसात गरी जनअपेक्षा अनुसार काम गर्न वर्तमान…