काठमाण्डु – सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन १ असोजमा बिदा दिने निर्णय गरेको छ । बैठकले सबै सहिदहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय समेत गरेको छ ।