काठमाण्डु – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीति नै परिर्वतन भएको छ । आन्दोलनबाट तत्कालीन सरकार ढलेको छ भने संसद् विघटन भएर नयाँ अन्तरिम सरकार बनेको छ, जसको नेतृत्व पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले गरेकी छन् । अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन गर्ने घोाषणा पनि गरेको छ । जब सरकारले सामाजिक…