काठमाण्डु- जेनजीको आन्दोलन पछि अभिभावकविहीन बनेको नेपालले ५ दिन पछि शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाएको छ । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश हुँदै अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी कार्की नेपाली इतिहासकै पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । करीब १० वर्षअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी अहिलेको विषम परिस्थितिमा नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी…