काठमाण्डु - त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले बिहीबार सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हो। आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का…