काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो रिहा भएका हुन् । प्रशासनले जिम्मा लिन नसक्ने भएपछि रिहा गरिएको हो । 'हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने। रविलाई उनकी पत्नी निकिता पौडेलको जिम्मा…