काठमाण्डु - काठमण्डुको बानेश्वर र कलंकीमा गोली चलेको छ । जेनजी प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा मंगलबार पनि गोली चलेको छ । उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो । गोली लागेर एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् ।यस्तै कलङ्कीमा पनि गोली चलेको छ । सो…