ट्रमा सेन्टरमा आफन्तको भीड (तस्बिरहरू)

काठमाण्डु - जेन जी पुस्ताको प्रदर्शमा भएको गोलीबारीका घाइतेहरू मध्ये केहीको काठमाण्डुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते भएका आफन्तहरुको भिड त्यहाँ लागेको छ । जेनजी आन्दोलनमा चार सय २२ जना घाइते भएका छन् त्यसमध्ये ४९ जना घाइतेहरूको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।