प्रचण्डको स्टाटसमा बालेनको कटाक्ष, भने-एकादेशमा टिकटक पनि ‘ब्यान्ड’ भएको थियो

काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले तीखो टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले फेसबुकमा स्टाटस लेखेका थिए, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ ।…