काठमाण्डु- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २५ सयले बढेर प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० पुगेको हो। सुनको मुल्य बढेसँगै चाँदीको भाउ पनि…